अमेरिकाको सार्लोटमा सङ्कटकाल

वासिङटन । अमेरिकाको नर्थ क्यारोलिना राज्यको सार्लाेट महानगरमा जातीय रङगभेद भड्किई उत्पन्न भएको व्यापक हूलदङगा र अनियन्त्रीत हिंसाका कारण सङ्कटकाल घोषणा गरिएको छ । गतःमङ्गलबार कालो बर्णका एक व्यक्ति प्रहरीको कारबाहीमा मरणाशन्न हुने गरी सख्त घाइते भएका र पछि उनको मृत्यु भएको थियो । हजारौंँको सङ्ख्यामा काला वर्णका स्थानीय जनताहरु भेला भइ गोरा वर्णका जनसमुदाय … Continue reading अमेरिकाको सार्लोटमा सङ्कटकाल